कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

  • सोमबार २९ भौ २०८३ ११:२७ AM
काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका नेताकार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताएका