एसियाली खेलकुद : क्रिकेटमा नतिजा बदल्ने लक्ष्यमा नेपाल

  • सोमबार २९ भौ २०८३ ११:३४ AM
काठमाडौँ / एसिसी प्रिमियर कप विजेता नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले लगत्तै अब २०औँ संस्करणको एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने तालिका छ ।असोज ३ गतेदेखि जापानमा