भोटेकोशी बाढी प्रभावितका लागि स्वावलम्बन लघुवित्त ४० लाख रुपैयाँ सहयोग
सोमबार २९ भौ २०८३ ११:५३ AM
स्वावलम्बन लघुवित्तका अक्ष्यक्ष प्रा.डा.कुुसुम शाक्यबाट अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई भोटेकोशी बाढी प्रभावितका लागि आज भदौ २९ गते अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रम माझ रु.४० लाखको चेक