पत्रकारलाई कमजोर बनाउन र सञ्चारमाध्यमलाई संकट पार्न लोककल्याणकारी विज्ञापनको रकम कटौती -गगन थापा
सोमबार २९ भौ २०८३ १२:०२ PM
काठमाडौं/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने बताएका छन् । लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था