एटिएमबाट सय रुपैयाँको नोट पनि निकाल्न सकिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

  • सोमबार २९ भौ २०८३ ११:२७ AM
नेपाल राष्ट्र बैंकले एटिएम मसिनबाट एक सय रुपैयाँको नोट पनि निकाल्न सकिने व्यवस्था गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो। हाल बैंक तथा वित्तीय संस्थाहरुले ATM Machine हरुबाट रु. १,०००/- र रु.५०० दरका नोटहरु मात्र वितरण गर्दै आईरहेका छन् । ग्राहक वर्गहरुबाट The post एटिएमबाट सय रुपैयाँको नोट पनि निकाल्न सकिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन appeared first on Businesspana.