बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन सशस्त्र प्रहरीलाई अमेरिकाको कार्गो ड्रोन

  • सोमबार २९ भौ २०८३ ११:३८ AM
अमेरिकाले बाढी प्रभावित दुर्गम क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन सशस्त्र प्रहरी बल, नेपाललाई अमेरिकी प्रविधिमा निर्मित कार्गो ड्रोन हस्तान्तरण गरेको छ । अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन स्कट अर्बोम, पब्लिक अफेयर्स चिफ माइक हार्कर र रिजनल सेक्युरिटी अफिसर विल भनको उपस्थितिमा सशस्त्र प्रहरी बल र सेभेन समिट ट्रेक्सलाई ‘फ्रिफ्लाई अल्टा एक्स जेन२’ व्यावसायिक कार्गो