बाढी प्रभावित क्षेत्रका सडक र पुल असोजभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी

  • सोमबार २९ भौ २०८३ ११:३३ AM
काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। तत्कालका लागि वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिएको सरकारले त्यसपछि पक्की सडक र पुल निर्माण अघि बढाउने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको… Continue reading बाढी प्रभावित क्षेत्रका सडक र पुल असोजभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी