इटहरी : इटहरी इन्टरनेसनल कलेजले बिहीबार विशेष समारोह आयोजना गरी ‘AAA स्कलरशिप २०२६’ अन्तर्गत छनोट भएका ११७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। विद्यार्थीहरूको मेहनत, शैक्षिक उपलब्धि तथा समग्र सहभागितालाई सम्मान गर्दै आयोजना गर्न लागिएको