इटहरी निवासी उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता न्यौपानेको निधन

  • सोमबार २९ भौ २०८३ १०:४६ AM
इटहरी । उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता योगेन्द्रकुमार शर्मा न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको छ । विराटनगर बारका संस्थापक सचिवसमेत रहेका न्यौपानेको सोमबार बिहान ८ः२५ बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पिस जोज