सुनसरीसहित मिथिला क्षेत्रमा चौठचन्द्र पर्व हर्षोल्लासका साथ मनाइँदै

  • सोमबार २९ भौ २०८३ १०:५७ AM
इनरुवा । सुनसरीसहित मिथिला क्षेत्रमा आज गणेश चतुर्थी अर्थात् चौठचन्द्र (चोरचन) पर्व श्रद्धा, भक्तिभाव र हर्षोल्लासका साथ मनाइँदैछ। मिथिला समुदायमा विशेष महत्वका साथ मनाइने यस पर्वका अवसरमा व्रतालु महिला तथा पुरुषले दिनभर उपवास बसेर साँझ चन्द्रमाको