ब्राउन सुगरसहित तीन जना पक्राउ

  • सोमबार २९ भौ २०८३ ०४:०८ PM
इनरुवा, भदौ २९ गते । सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकबाट...