बाँकेमा एक वर्षमा १ हजार २५३ उद्योग र वाणिज्य फर्म दर्ता

  • सोमबार २९ भौ २०८३ ०४:२८ PM
नेपालगन्ज, भदौ २९ गते ।  बाँके जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत ६२७ उद्योग र ६२६ वाणिज्य फर्म गरेर १२५३ वटा नयाँ उद्योग र फर्म दर्ता भएका छन् ।...