घाँस काट्दा भिरबाट खसेर महिलाको मृत्यु

  • सोमबार २९ भौ २०८३ ०४:४५ PM
वालिङ (स्याङ्जा), भदौ २९ गते । स्याङ्जामा भिरबाट खसेर एक महिलाका मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका–४, सुनार टोलकी ३५ वर्षीया सबिना सुनारको भिरबाट लडेर मृत्यु भएको हो । भिरबाट...