त्रिभुवनराजपथ भासियो, एकतर्फी सुचारु

  • सोमबार २९ भौ २०८३ ०४:५१ PM
अनिल पराजुलीहेटौँडा, भदौ २९ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –९ अघोर बजारनजिक त्रिभुवनराजपथको सडक भासिएपछि यातायात प्रभावित भएको छ । सोमबार बिहान ९ बजेर ४० मिनेटमा सडकको तल्लो भ...