सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै कठिन स्थानहरूमा खटिएर काम गर्दैछन् : गृहसचिव शर्मा

  • सोमबार २९ भौ २०८३ ११:०१ AM
काठमाण्डु – गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरूमा कुनै किसिमबाट विचलित नभई खटिँदै आइरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई थप संवेदनशील विषय तथा समयसापेक्ष आवश्यक तालिम प्रदान गर्नुका साथै स्रोतसाधन सम्पन्न गराउनुपर्ने बताएका छन् । भदौ २९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले सशस्त्र