काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर ले जेन–जी शहीद परिवारले पर्दशन गरेका छन् । धितालेले जने–जी स्मृति दिवसका विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेन–जी शहीद परिवार कल्याणकारी समाजले सोमबार सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धितालले गरेको टिप्पणीले शहीद,