काठमाडौं । गत भदौ १० गते रसुवा भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा विश्व शान्ति पुजाको सुरुवात गरिएको छ । विश्व शान्ति धाम लुम्बिनी नेपालको आयोजना तथा बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिको सहकार्यमा काठमाडौंको बौद्धमा तीन दिने विश्व शान्ति पुजा सुरु भएको हो । २१ दिने पुण्यतिथिको अवसर