१५ हजार घुस लिएको आरोपमा वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

  • सोमबार २९ भौ २०८३ ११:०८ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलविरुद्ध मुद्दा दायर गरेकाे छ । अख्तियारले १५ हजार