काठमाडाैं । नजिकिदैं गरेको चाडपर्वलाई लक्षित गर्दैै नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट एक रुपैयाँका नोट वितरण गर्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो । हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट १ हजार र ५ सय रूपैयाँ दरका नोटहरू मात्र दिँदै… Continue reading चाडपर्वलाई लक्षित गर्दै एटीएम मेसिनबाट १०० रुपैयाँका नोट वितरण गर्न बैंकलाई राष्ट्र बैंकको निर्देशन