सप्तकोसी नदीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारीखेती गर्दै महतो

  • सोमबार २९ भौ २०८३ ०९:२५ AM
धरान : केही वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका राकेश कुमार महतो तीन वर्षपछि स्वदेश फर्किएर व्यावसायिक कृषिकर्ममा लागे । केही समयअघिसम्म उनले आफ्नै करिब चार बिघा जग्गामा तरकारी, धान र