विश्व तेली स्थापना एवं एकता दिवस मनाइयो

  • सोमबार २९ भौ २०८३ ०९:३२ AM
इनरुवा । तेली कल्याण समाज नेपाल जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा ‘विश्व तेली स्थापना एवं एकता दिवस २०८३’ मनाइएको छ । ‘परम्परा, परिश्रम, एकता’ तथा ‘हाम्रो एकता, हाम्रो शक्ति’ भन्ने नारासहित आयोजित कार्यक्रममा तेली समुदायको एकता, सामाजिक