भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुन दिइँदैन: प्रधानमन्त्री बालेन्द्र शाह

  • सोमबार २९ भौ २०८३ ०९:५४ AM
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि स्रोतसाधनको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले पुनःस्थापनाका