चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

  • सोमबार २९ भौ २०८३ १०:१३ AM
धनुषा । कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रबोध पण्डितको हात रोकिएको थिएन । चाकामा राखिएको माटो घुमाउँदै उनले केही बेरमै एउटा सुन्दर माटाको भाँडो तयार पारे। छेउमै तयार भएका