त्रिवि मानविकी संकायमा थेसिस बुझाउने नयाँ व्यवस्था, पेन ड्राइभा वा सीडी बुझाउनु नपर्ने, इमेलबाटै सफ्ट कपी पठाए पुग्ने

  • सोमबार २९ भौ २०८३ ०९:४७ AM
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीले थेसिस बुझाउने प्रक्रियामा नयाँ व्यवस्था लागू हुने भएको छ। संकायको डीन कार्यालयले जारी गरेको सूचनाअनुसार The post त्रिवि मानविकी संकायमा थेसिस बुझाउने नयाँ व्यवस्था, पेन ड्राइभा वा सीडी बुझाउनु नपर्ने, इमेलबाटै सफ्ट कपी पठाए पुग्ने appeared first on Technology Khabar.