काठमाडौं । आज हरितालिका तिजको दिन शेयर बजारमा भने हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५५ अंकले बढेको छ । आज नेप्से ०.९९ प्रतिशतले बढेर परिसूचक २५८५ विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ९५ हजार ६५४ कित्ता