उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

  • सोमबार २९ भौ २०८३ ०९:४७ AM
  इलाम / इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि व्यावसायिक एभोकाडो खेती सुरु गर्नुभयो । ‘योङहाङ कृषि तथा पशुपालन फार्म’ दर्ता गरी एभोकाडो