एमाले निर्वाचन समीक्षा कार्यदल बैठक : विवाद चिर्दै एकीकृत प्रतिवेदन तयार पार्ने जिम्मा शीर्ष तीन नेतालाई

  • सोमबार २९ भौ २०८३ ०९:०० AM
काभ्रेपलाञ्चोक। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई दिने आवासीय बैठक काभ्रेपलाञ्चोकको पनौतीकाे बल्थलीमा सम्पन्न भएको छ। कार्यदलमा प्रस्तुत दुई फरक प्रतिवेदनका विषयलाई लिएर बाहिर आएका भ्रम र अडकलबाजीलाई चिर्दै बैठकले पार्टीको संगठनात्मक