हिमबाढीले क्षतिग्रस्त जहरे सवस्टेशन पुनः सुचारु

  • सोमबार २९ भौ २०८३ ०२:३५ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २९ गते । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। भदौ १० गतेको भोटेकोशी हिमबाढीले जहरेखेतस्थित सबस्टे...