बाढी प्रभावितका लागि एनआरएनएको सहयाेग अभियान, यी स्थानमा आवश्यक सामग्री वितरण
सोमबार २९ भौ २०८३ ०८:३३ AM
काठमाडौँ / भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान