नरउडमा हिमालयन लायन्स क्लबको शोकसभा, नेपालका बाढी  प्रभावितका लागि २ हजार डलर सहयोग

  • सोमबार २९ भौ २०८३ ०८:४२ AM
नरउड, म्यासाचुसेट्स / नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै अमेरिकाको म्यासाचुसेट्सस्थित नरउडमा नेपाली समुदाय एकजुट भएको छ। बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली