नेपालका बाढी प्रभावितलाई ठमेल पर्यटन परिषदमार्फत सिक्किमको ७ लाख १५ हजार सहयोग
सोमबार २९ भौ २०८३ ०८:४६ AM
काठमाडौँ / गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनाका लागि भारतको सिक्किमबाट सहयोग प्राप्त भएको छ । भारतको सिक्किममा