काठमाडौं। हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ। तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु भक्तजनहरूको ठूलो भीड लागेको थियो। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपतिका चारै वटा ढोका बिहान ३ बजेदेखि