सङ्कटसँग लड्ने दृढ शक्ति मिलोस् : प्रदेश प्रमुख देवकोटा
सोमबार २९ भौ २०८३ ०१:१० PM
अनिल पराजुलीहेटौँडा, भदौ २९ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरितालिका तिजले सबैमा सुख, शान्ति र सङ्कटसँग लड्ने दृढ शक्ति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभ...