भोटेकोशी हिमबाढीको १९ औँ दिन, ढुङ्गे बजार क्षेत्र (फोटोफिचर)

  • सोमबार २९ भौ २०८३ ०१:३३ PM
नुवाकोट, भदौ २९ गते । रसुवामा भाद्र १० गते आएको बाढीको १९ औँ दिन नुवाकोटको देवीघाट र ढुङ्गे बजार क्षेत्र अझै तङ्ग्रिन सकेको छैन । बाढीका कारण घर तथा पसलमा थुप्रिएको बालुवा, ढुङ्गा...