भोटेकोशी बाढी : कृषि र पशुधनमा दुई अर्ब बढीको क्षति

  • सोमबार २९ भौ २०८३ ०७:४७ AM
काठमाण्डु –भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा करिब दुई अर्ब बराबरमो क्षति पुगेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणनले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडिएन) प्रतिवेदनअनुसार बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको छ। प्रतिवेदन अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा