राष्ट्रिय बाल दिवसमा प्रधानमन्त्री शाहको सन्देश : बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि

  • सोमबार २९ भौ २०८३ ०६:३१ AM
  काठमाडौँ, २९ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन्। राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकामा