काठमाडौं। रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका प्रभावित जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्रीले छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको उक्त बैठकमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद्