प्रधानमन्त्री शाहद्वारा हरितालिका तिजको शुभकामना

  • सोमबार २९ भौ २०८३ १२:१० PM
काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका तिजको अवसरमा शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा हरितालिका तिज...