पहिरो पन्छाएपछि आरुघाट–गोरखा सडक एकतर्फी सञ्चालनमा

  • सोमबार २९ भौ २०८३ १२:३२ PM
गुणबहादुर रोका सुलीकोट (गोरखा), भदौ २९ गते । गोरखाको आरुघाट गाउँपालिका–९ भञ्ज्याङमा खसेका पहिरो पन्छाएपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत आरुघाट–गोरखा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ...