राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन
सोमबार २९ भौ २०८३ १२:५२ PM
काठमाडौँ, भदौ २९ गते । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ ।सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा व्यवस्था...