काठमाण्डु – भोटेकोशी बाढीले कटान गरेपछि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा असोज १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक भासिएपछि पृथ्वी राजमार्ग बन्द रहेको छ । सडक भासिएको ७ दिनपछि २० भदौमा डाइभर्सन ट्र्याक खोलिएको थियो । भासिएको सडकभन्दा १५ मिटरमाथिबाट नयाँ ट्र्याक खोलिएको हो । अहिले