तीजको अवसरमा काठमाडौंको कोटेश्वर महादेवस्थान मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्विरहरू)
सोमबार २९ भौ २०८३ ०६:५४ AM
हरितालिका तीजको अवसरमा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि पुगेका भक्तजनको घुइँचो लागेको छ। तीज मनाउन आएका महिला भक्तजनका कारण मन्दिर परिसरमा