जाजरकोटमा बाढीले अस्थायी टहरा र पसल बगायो

  • सोमबार २९ भौ २०८३ ०६:०३ AM
सुर्खेत । आइतबार राति परेको अविरल वर्षाको कारण जाजरकोटको नलगाड नगरपालिका वडा नं १ र २ को बीचमा पर्नै बौलाह खोलामा आएको बाढीले पसल तथा टहराहरु बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बाढीले नलगाड नगरपालिका–१, बैरीताल बस्ने विभिन्न व्यक्तिहरुको घर टहरा तथा पसलमा क्षति पुर्‍याएको हो । नलगाड–१ बैरिताल बस्ने मानबहादुर बिकको ३ वटा कोठा भएको अस्थायी टहरा पूर्णरूपमा बगाएको छ भने बस्ने बविता महराको अस्थाई टहरा र किराना पसल पूर्णरुपमा बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यस्तै, कृष्ण महरको १ कोठे अस्थाई टहरा पूर्णरूपमा बगाएको छ भने ... The post जाजरकोटमा बाढीले अस्थायी टहरा र पसल बगायो appeared first on Kalika Khabar.