माटो–मोबिल मिसिएको पानी पिएर १० दिन बिताए, सञ्जय घर फर्किएपछि गाउँमा खुसी
सोमबार २९ भौ २०८३ ०५:४८ AM
सप्तरी । प्राविधिक सञ्जय साहको गाउँमा खुसियाली आएको छ । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कमा आएका साह गाउँ पुगेपछि स्थानीय खुसी भएका हुन् । त्रिशूली– ३ ‘ए’ आयोजनाको सुरुङबाट १०औँ दिनमा उद्धार गरिएका सप्तरी तिलाठी