प्रधानमन्त्री बालेनले दिए तीजको शुभकामना

  • सोमबार २९ भौ २०८३ ०५:५८ AM
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भनेका छन्– “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।”