नौ वर्षपछि पालिकाले पायो स्थायी मुकाम

  • सोमबार २९ भौ २०८३ ११:०२ AM
ललित बसेलसुर्खेत, भदौ २९ गते । सुर्खेतको चिङ्गाड गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नो स्थायी मुकामबाट सेवा शुभारम्भ गरेको छ । गत शुक्रबारदेखि वडा नं. २ को पुङ्खेत स्थायी मुकामबा...