पहिरोले स्थानीय त्रसित

  • सोमबार २९ भौ २०८३ ११:२८ AM
भक्तिविलास पोखरेल गाईघाट, भदौ २९ गते । उदयपुरको बेलका नगरपालिका–८, बोफताङ्गस्थित आहाले डाँडाको जमिन धसिएर शुक्रबार रातिदेखि गएको पहिरो मन्द गतिमा तलतिर निरन्तर बगिरहँदा स्थानीयमा त...