बिहान ७ बजे खुल्छ प्रशासनको ढोका

  • सोमबार २९ भौ २०८३ ११:४२ AM
दमक समाचारदाता दमक, भदौ २९ गते । सामान्यत: सरकारी कार्यालय खुल्ने समय कुर्नुपर्ने झापाका सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय झापाले आफ्नो कार्यशैली केही फरक बनाएको छ । बिहान...