काठमाण्डु – भारतले १८ औँ ब्रिक्सको अध्यक्षता सम्हालेको यस वर्षको सम्मेलनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आफ्नो कूटनीतिक प्रभाव प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेको छ । नयाँ दिल्लीमा ११ सदस्य राष्ट्र र १० साझेदार मुलुक भेला भए । विश्वले आफ्नो आर्थिक भविष्यका सर्त आफैँ तय गर्नुपर्छ भन्ने सन्देशसहित आयोजना गरिएको सम्मेलनले भने अपेक्षाभन्दा