नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

  • सोमबार २९ भौ २०८३ ०६:०७ AM
नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “Hyundai Festive Drive २०८३” घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत ग्राहकहरूले ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न The post नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा appeared first on Businesspana.